खाँणसहित कांग्रेसका ४० नेता समानुपातिक बन्न नपाउने

११ भदौ , काठमाण्डौ । नेपाली काँग्रेसमा हाल समानुपातिक तर्फबाट प्रतिनीधिसभा सांसद तथा प्रदेश सदस्य रहेकाहरु आगामी निर्वाचनामा पुनः समानुपातिकबाट उठ्न नपाउँने भएका छन् । समानुपातिकबाट चुनिएकाहरूलाई कांग्रेसले पुनः समानुपातिकमा नदोहो¥याउने नीति लिएको छ । महामन्त्री गगन थापाले समानुपातिकबाट २०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवारमा सिफारिस नगर्न पार्टीका तल्ला निकायहरूलाई परिपत्र गरेका छन्… Continue reading खाँणसहित कांग्रेसका ४० नेता समानुपातिक बन्न नपाउने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.