मोरङ २ मा लोसपाका उम्मेदवार नै कांग्रेसमा प्रवेश

३ कात्र्तिक, विराटनगर । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिरहेको बेला मोरङको सुनवर्षीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेद्वार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मोरङ क्षेत्र नम्बर २ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नारायणप्रसाद सिंह गन्गाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई समर्थन गर्दै कांग्रेसमा प्रवेश गरेका हुन् । सोही क्रममा गन्गाईसहित… Continue reading मोरङ २ मा लोसपाका उम्मेदवार नै कांग्रेसमा प्रवेश

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.