८ फागुन , विराटनगर । संविधानसभाले निर्माण गरेको नेपालको नयाँ संविधान जारी भएको आठ वर्ष पुगेको छ । यस अवधिमा दुई पटक संविधान संशोधन भइसकेको छ भने कयौं पटक संविधानका धाराहरूको अस्पष्टताका कारण रिट निवेदन पर्न गई सर्वोच्च अदालतबाट त्यस्ता धारा, उपधाराहरूका सन्दर्भमा नजिरसमेत नयाँ स्थापित भएका छन् । संविधान देशको मूल कानून हो यसका… Continue reading कांग्रेस संविधान संशोधन गर्न साच्चै तयार भएको हो ?
कांग्रेस संविधान संशोधन गर्न साच्चै तयार भएको हो ?