काठमाडौंको मुटुमा सिलिन्डर विस्फोट, ११ जना घाइते

२४ माघ , काठमाण्डौ। काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागी हुँदा ११ जना घाइते भएका छन् । आगलागीमा परेका १ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । आज विहान बिहान करिब ८ः५० बजे ग्यास चुहावट भई आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ । घाइतेहरुलाई उपचारका निम्ति कीर्तिपुर बर्न अस्पतालमा पठाइएको परिसर… Continue reading काठमाडौंको मुटुमा सिलिन्डर विस्फोट, ११ जना घाइते

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.