बालेनलाई आफन्तले घेरे, पैतृक थलो महोत्तरी नछाड्न दबाब

३० पुष , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपामा प्रवेश गरी आगामी प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्नेगरी चुनावमा होमिने तयारी गरेसँगै नेपालको राजनीतिकै तरंग उत्पन्न भएको छ। जेनजी आन्दोलनमा उनको भूमिकालाई लिएर एमालेपक्षबाट प्रश्न गरिरहेका बेला बालेन भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै अब संसदमा पुग्नै नदिने रणनीतिमा देखिन्छन् । यसका लागि ओलीले लगातार… Continue reading बालेनलाई आफन्तले घेरे, पैतृक थलो महोत्तरी नछाड्न दबाब

बालेन टाइम म्यागजिनको विश्वका सय उदयीमान वर्ष ब्यक्तिमा छनोट

२८ भदौ ,काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वकै प्रतिष्ठित टाइम म्यागजिनको उदयीमान वर्ष ब्यक्तिको सूचीमा परेका छन् । बालेनलाई टाइम म्यागजिनले यसवर्षका सय उदीयमान व्यक्तिको सूचीमा छनोट गरेको हो । म्यागजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ । सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना… Continue reading बालेन टाइम म्यागजिनको विश्वका सय उदयीमान वर्ष ब्यक्तिमा छनोट

निजीका शिक्षकलाई सरकारी तलब दिन बालेनको निर्देशन

१४ असार, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एकपछि अर्को गर्दै जनसरोकारका पक्षमा कडारुपमा उभिन थालेका छन् । विद्यार्थीलाई सीपसहितको गुणस्तरीय शिक्षा होस् वा सहकारी नियमन गर्ने कुरा अथवा स्वास्थसंस्थाहरुलाई विद्यमान कानुन र सामाजिक उत्तरदायित्वको पाठ पढाउने कुरा वा महानगरको सरसफाईसहित विकासपूर्वाधारका कुरामा बालेन शाह कडारुपमा प्रस्तुत भएका छन् । जसका कारण उनले अदालतसम्म… Continue reading निजीका शिक्षकलाई सरकारी तलब दिन बालेनको निर्देशन

बालेनलाई गृहमन्त्रीले भने बल प्रयोग गर्ने भनेर मात्रै हुदैन ?

२७ चैत , काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्रीय सरकारले आफूलाई सहयोग नगरेको भनेर लगाएको आरोपको खण्डन गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग आफूले भेटवार्ता गरिरहेको तस्बिरसहित आफ्नो अभियानमा सिंहदरबारको सरकारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने १४ कारणहरु प्रस्तुत गरेका छन्… Continue reading बालेनलाई गृहमन्त्रीले भने बल प्रयोग गर्ने भनेर मात्रै हुदैन ?

बालेनलाई असफल बनाउन खोज्नेहरु को हुन् ?

१४ फागुन, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको भन्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेखेपछि उनको स्टाटसको विभिन्न कोणबाट विश्लेषण गरिएको छ । उनले लेखेका थिए, ’मेयरको पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दै छन्। यो देश कहिले पनि बन्दैन।’ केन्द्रीय सरकारले नै बालेनलाई काम गर्न… Continue reading बालेनलाई असफल बनाउन खोज्नेहरु को हुन् ?

आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

२९ पौष, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्।जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै शाहले सुरक्षाकर्मी माग गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए। ‘उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो। हामीले त्यस निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका छौं,’ उपाध्यायले भने।शान्ति… Continue reading आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.