कुलमान भर्सेस हितेन्द्रः कसको पक्षमा आउला फैसला ?

२० चैत , काठमाण्डौ  । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति र बर्खास्ती सम्बन्धी विवादमा आज पनि सुनुवाइ हुँदै छ । मंगलबारदेखि नै न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो । मंगलबार उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू दिनमणि पोखरेल, ललित बस्नेत, तुल्सी भट्ट, माधव बस्नेत, मेघराज पोखरेललगायतले बहस गरेका थिए । उनीहरूले… Continue reading कुलमान भर्सेस हितेन्द्रः कसको पक्षमा आउला फैसला ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.