इरानमा एकैसाथ १० हजार कैदीहरू रिहा

53956782 - prisoner in jail

२३ माघ,एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले जेलमा रहेका १० हजारभन्दा बढी कैदीलाई रिहा गर्न आदेश दिएका छन् । आममाफी दिइएकाहरूमा हालैका सरकार विरोधी प्रदर्शनहरूमा संलग्न पुरुष र महिला कैदीहरू पनि समावेश छन् । इरानको आधिकारिक मिडियाको एक रिपोर्टमा यो माफी ‘सशर्त’ रहेको बताइएको छ । उनको यो निर्णय इस्लामिक क्रान्तिको ४४ औँ… Continue reading इरानमा एकैसाथ १० हजार कैदीहरू रिहा

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

३ असोज,काठमाण्डौ । संविधान दिवस–२०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६८१ कैदीलाई आममाफी भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई आममाफी दिएकी हुन् । राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बुसहित… Continue reading संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.