कोरियाले बढायो नेपाली कामदार कोटा

१३ चैत , एजेन्सी ।  दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२४ का लागि नेपालबाट लैजाने कामदारको कोटा बढाएको छ । कोरियाले यस वर्षका लागि १५ हजार कोटा गत वर्ष नै छुट्ट्याएको थियो । कोरियाको एचआरडीले १ हजार ४ सय कोटा बढाएर पत्र पठाएको जानकारी वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले दिए ।… Continue reading कोरियाले बढायो नेपाली कामदार कोटा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.