२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्या एक हजार नाघेको छ भने २ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३०… Continue reading २४ घण्टामा कोरोना १०९० जनामा संक्रमण पुष्टि ,२ जनाको मृत्यु
२४ घण्टामा कोरोना १०९० जनामा संक्रमण पुष्टि ,२ जनाको मृत्यु