अपराजित कोलकातालाई चेन्नईको चुनौती

२६ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिगमा आज चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल एमए चिदम्बरम स्टेडियम, चेन्नईमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । सिजनमा चेन्नईको यो पाँचौं खेल हुनेछ । टोलीले ४ मध्ये २ खेल जितेको छ । अर्कोतर्फ, कोलकाताको यो चौथो खेल हुनेछ । टोलीले यो सिजन अहिलेसम्म… Continue reading अपराजित कोलकातालाई चेन्नईको चुनौती

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.