१४ वैशाख, एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा कोलकोता अहिलेसम्म ७ खेलमा ५ मा जित र २ मा हार बेहोरेर १० अङ्कसहित दोस्रो स्थानमा रहेको छ… Continue reading पुछारको बैंगलुरुले हैदरावादलाई हरायो, विराट र रजत बने नायक
पुछारको बैंगलुरुले हैदरावादलाई हरायो, विराट र रजत बने नायक