२१ फागुन , एजेन्सी । दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो । दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो । भारतले ४३ रन… Continue reading कोहलीको सानदार इनिङ्सँगै भारत फाइनलमा
कोहलीको सानदार इनिङ्सँगै भारत फाइनलमा