विराटनगरको बिग होटल अब चार तारे , क्यमािनो सञ्चालनको तयारी हूदै

३ साउन विराटनगर । विराटनगरस्थित ‘बिग होटल’ अब ‘चार तारे’ हैसियतमा उक्लेको छ।सरकारले ‘फोर स्टार’ होटलका रुपमा सञ्चालन अनुमति दिएपछि बिग होटलले क्यासिनो पनि सञ्चालनको तयारी गरेको छ।यो होटल विराटनगरको रोडशेष क्षेत्रमा पाँच वर्षअघि सुरू भएको थियो। चार तारे होटलको उद्घाटन विराटनगर महानगर प्रमुख नागेश कोइराला र होटलका अध्यक्ष वीरेन्द्र न्यौपानेले संयुक्त रुपमा गरेका छन्।चार… Continue reading विराटनगरको बिग होटल अब चार तारे , क्यमािनो सञ्चालनको तयारी हूदै

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.