मेस्सी लडेपछि मायामीको संघर्षपूर्ण जित

१८ साउन , काठमाण्डौ । विश्व विजेता अर्जेन्टिनी तथा इन्टर मायामीका कप्तान लिओनल मेस्सी फेरि घाइते भएका छन् । आइतबार बिहान मेक्सिकन क्लब नेकाक्साविरुद्धको लिग्स कप खेलको सुरुआतमै घाइते भएपछि उनी मैदानबाट बाहिरिएका थिए । खेलको आठौं मिनेटमा दुई डिफेन्डरको बीचमा पेनाल्टी क्षेत्रतिर दौडिरहँदा मेस्सी लडेका हुन् । लडेपछि उनले रिसमा मुठ्ठीले भुइँमा हाने र… Continue reading मेस्सी लडेपछि मायामीको संघर्षपूर्ण जित

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.