कांग्रेस केन्द्रीय कार्यालयमा प्रहरी परिचालन, नेताहरू अर्कै गेटबाट छिरे

२२ पुष , काठमाण्डौ । नेपाली कांग्रेसभित्रको नियमित कि विशेष महाधिवेशन भन्ने विवाद अब झडपकै स्थितिमा पुगेको छ । यसैका लागि आज सानेपास्थित पार्टी कार्यालयबाहिर तनावको स्थिति सिर्जना भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन वा दबाब दिन सानेपा पुगेका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रहरी र पार्टी प्रशासनले गेटमै रोकेको छ । मंगलबार… Continue reading कांग्रेस केन्द्रीय कार्यालयमा प्रहरी परिचालन, नेताहरू अर्कै गेटबाट छिरे

घरमै बोलाएर गगन–विश्वप्रकाशको देउवाले लिए क्लास

४ वैशाख , काठमाण्डौ। शिक्षकको आन्दोलनदेखि गभर्नर नियुक्ति, कुलमान बर्खास्ती लगायतका विषयमा सरकारमाथि संकट नै ल्याउने गरी केही दिनदेखि गर्जिरहेका काँग्रेस महामन्त्री द्वयलाई सभापति शेरबहादुर देउवाले तह लगाएका छन् । आज देउवा निवास बूढानीलकण्ठमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको क्लास लिइएको छ । पछिल्लो समय सरकार र प्रधानमन्त्रीमाथि आलोचना र प्रश्न तेर्साइरहेका उनीहरु आज… Continue reading घरमै बोलाएर गगन–विश्वप्रकाशको देउवाले लिए क्लास

गगन–विश्वप्रकाशको प्रस्तावले हल्लिए देउवा

१३ भदौ , विराटनगर । नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको मिति टुंगो लाग्नुअघि नै यतिबेला सभापति शेरबहादुर देउवा भर्सेस महामन्त्री द्वय को स्थिति देखिएको छ । महामन्त्री गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माको चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने र राष्ट्रपतिदेखि सांसद समेतका लागि कार्यकाल तोक्ने ‘एक्जिट पोलिसी’को प्रस्तावले कांग्रेसमा… Continue reading गगन–विश्वप्रकाशको प्रस्तावले हल्लिए देउवा