देउवा, ओली,प्रचण्डले माफी माग्दै पार्टी नेतृत्व छाड्नु पर्ने

२२ असोज , काठमाण्डौ । जेनजी आन्दोलनपछि पटक पटक सत्ताको नेतृत्व गरेका पूराना राजनीतिक दलहरु भित्रै नेतृत्वमा परिवर्तन गरी पुर्नगठन गर्नुपर्ने व्यापक वहस भइरहेका बेला ३० प्रबुद्ध नागरिक अगुवाहरुले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्वले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्ने सुझाव दिएका छन् । बुधबार विज्ञप्ति जारी… Continue reading देउवा, ओली,प्रचण्डले माफी माग्दै पार्टी नेतृत्व छाड्नु पर्ने

गगन–विश्वप्रकाशको प्रस्तावले हल्लिए देउवा

१३ भदौ , विराटनगर । नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको मिति टुंगो लाग्नुअघि नै यतिबेला सभापति शेरबहादुर देउवा भर्सेस महामन्त्री द्वय को स्थिति देखिएको छ । महामन्त्री गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माको चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने र राष्ट्रपतिदेखि सांसद समेतका लागि कार्यकाल तोक्ने ‘एक्जिट पोलिसी’को प्रस्तावले कांग्रेसमा… Continue reading गगन–विश्वप्रकाशको प्रस्तावले हल्लिए देउवा

देउवालाई प्रधानमन्त्री बन्न नदिने प्रस्तावले कांग्रेसमा हलचल

११ भदौ , काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीसँग छलफल गरेका छन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर छलफल गरेका हुन् । महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनको विषयले कांग्रेसमा विवाद छ । महामन्त्री थापाको… Continue reading देउवालाई प्रधानमन्त्री बन्न नदिने प्रस्तावले कांग्रेसमा हलचल

देउवा, आरजु र जयवीरसिंह के काण्डमा जोडिएका छन् ?

४ जेठ, विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी ४ महत्वपूर्ण मन्त्रालयसहित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएपछि लगातार प्रतिनिधि सभाको बैठक सहज रुपमा संचालन हुन् सकेको छैन् । प्रतिपक्ष कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र उनीविरुद्ध छानविन गर्न संसदीय समिति गठन हुनु पर्ने मागसहित अघिल्लो हिउदे अधिवेशन हुँदै अहिलेको वर्खे बजेट… Continue reading देउवा, आरजु र जयवीरसिंह के काण्डमा जोडिएका छन् ?