२० साउन, काठमाण्डौ । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा गरेपछि बसेको सत्तारुढ पाँच दलको बैठकले चुनावमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच आज चुनावी तालमेल गरेर जाने सहमति भएको हो । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भदौ पहिलो साता तालमेलको काम… Continue reading चुनावमा ५ दल एक, भदौमा सिट बाड्ने / बाबुराम र वामदेव गठबन्धन बाहिरै
चुनावमा ५ दल एक, भदौमा सिट बाड्ने / बाबुराम र वामदेव गठबन्धन बाहिरै