काठमाडौं महानगरले आजदेखि गरिब गन्ने

२५ चैत,काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले आजदेखि गरिब घर परिवार गणना सुरु गरेको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीति कार्यान्वयनको लागि आजबाट महानगरभित्र बसोबास गर्ने गरिब घर परिवारको तथ्यांक लिन लागिएको महानगरपालिकाले जनाएको छ । बालेन्द्र शाह बालेन नेतृत्वको महानगरले गणनाबाट प्राप्त हुने तथ्याङ्कअनुसार महानगरले नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने… Continue reading काठमाडौं महानगरले आजदेखि गरिब गन्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.