साउदीमा ९ सय भन्दा बढी हाजीको मृत्यु

६ असार, एजेन्सी । साउदी अरबको चर्को गर्मीले यस वर्षको हजयात्रामा जाने हाजीहरूलाई ठूलो समस्या भएको छ । गर्मीसँग सम्बन्धित रोगका कारण साउदी अरबमा हालसम्म ९०० हाजीको मृत्यु भइसकेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । मृत्यु हुनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया लगायत देशका नागरिकहरू छन् । भारतका मात्रै ९० जना नागरिकको मृत्यु… Continue reading साउदीमा ९ सय भन्दा बढी हाजीको मृत्यु

प्रकृतिको निर्मम प्रहार, गर्मी, डढेलोबाट कसरी बच्ने ?

११ वैशाख , विराटनगर । केही दिनदेखि देशभर गर्मी बढ्दो क्रममा छ । खासगरी तराई श्रेत्रमा । केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम बढीरहेको छ । लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भू–भाग र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागका ठाँउहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ… Continue reading प्रकृतिको निर्मम प्रहार, गर्मी, डढेलोबाट कसरी बच्ने ?

गर्मीका कारण पृथ्वी रातो भइ नक्सा नै बदलियो,भटाभट मर्न थाले मानिस

३ साउन,काठमाण्डौ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एसिया, युरोप, उत्तर अफ्रिका र पश्चिम एसियामा चर्को गर्मीबारे विश्वलाई चेतावनी दिएको छ । यी सबै ठाउँमा तापक्रम ४० डिग्री नाघेको छ भने धेरै ठाउँमा गर्मीले रेकर्ड तोडेको छ । नासाद्वारा सार्वजनिक यो तस्विरले पूर्वी गोलार्धमा सतहको तापक्रम कस्तो छ भनेर देखाउँछ। यो तस्बिरमा यो नीलो धरती चर्को… Continue reading गर्मीका कारण पृथ्वी रातो भइ नक्सा नै बदलियो,भटाभट मर्न थाले मानिस

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.