विराटनगर गाँजा तस्करीको सजिलो ‘ट्रान्जिट’ बन्दै

१७ साउन, काठमाण्डौ । विराटनगर नाका गाँजा तस्करीको सजिलो ‘ट्रान्जिट’ बन्दै गएको छ।भारत लैजान ठिक्क पारिएको अवस्थामा विराटनगर क्षेत्रबाट बाक्लै रूपमा गाँजा बरामद हुन थालेको घटनाले यस्तो देखाएको हो।पूर्वी नेपालका पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारतमा महँगो मूल्यमा बिक्री वितरण हुने भएकोले यसको तस्करी हुँदै आएको छ। बारीमा किसानले १ किलोको २५ सयदेखि चार हजार… Continue reading विराटनगर गाँजा तस्करीको सजिलो ‘ट्रान्जिट’ बन्दै

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.