सुनकाेसी नदीमा खसेको गाडी भेटियाे, तर भेटिएनन् बेपत्ता भएका तीन जना

९ भदौ, विराटनगर ।  सिन्धुलफको गोलन्जो गाउँपालिका-१ स्थित सुनकाेसी नदीमा शनिबार साँझ बेपत्ता भएको गाडी फेला परेकाे छ । खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको प्रदेश ३-०१०२३ च ६३६६ नम्बरकाे हिजो साँझ गाडी गाेलन्जाेर-१ कुँडुले नजिकबाट सुनकोसी नदीमा खसेकाे थियाे । सो दुर्घटनामा गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका थिए भने एक… Continue reading सुनकाेसी नदीमा खसेको गाडी भेटियाे, तर भेटिएनन् बेपत्ता भएका तीन जना

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.