बालकुमारी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने !

८ फागुन , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुको लगातार राजीनामा माग भइरहेको छ । जसमा उपप्रधानसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित, यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराती रहेका छन् । ४ मन्त्रीहरुको राजीनामा प्रतिपक्ष दलबाट मात्रै होइन सत्तारुढ दल भित्रैबाट पनि माग गरिएको छ । बालकुमारी… Continue reading बालकुमारी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने !

एसपीहरुलाई गृहमन्त्रीको कडा निर्देशन, दबाबमा नपर्नु

३ फागुन ,  काठमाण्डौ ।  सरकार गठन पिच्छे नै प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउन सरोकारवाला मन्त्रालयका मन्त्री र प्रधानमन्त्रीले विर्सिदैनन् । तर प्रहरी संगठन राजनीतिक दबाब र प्रभावबाट मुक्त हुन् सकेको छैन् । कतिपय घटनाका अनुशन्धान र अनुशन्धानकै क्रममा रहेका उच्च अधिकारीहरुको मुद्धाको किनारा नलाग्दै हुने सरुवाले राजनीतिक हस्तक्षेप कहाँसम्म छ भन्ने प्रष्ट… Continue reading एसपीहरुलाई गृहमन्त्रीको कडा निर्देशन, दबाबमा नपर्नु

गृहमन्त्री नारायणकाजी श्रेष्ठ बेलायती राजदूत रोब फेन बीच भेटवार्ता

१५ भदौ, एजेन्सी । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकामा राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिए । उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैँ साथ दिएकामा आभार… Continue reading गृहमन्त्री नारायणकाजी श्रेष्ठ बेलायती राजदूत रोब फेन बीच भेटवार्ता

बालेनलाई गृहमन्त्रीले भने बल प्रयोग गर्ने भनेर मात्रै हुदैन ?

२७ चैत , काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्रीय सरकारले आफूलाई सहयोग नगरेको भनेर लगाएको आरोपको खण्डन गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग आफूले भेटवार्ता गरिरहेको तस्बिरसहित आफ्नो अभियानमा सिंहदरबारको सरकारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने १४ कारणहरु प्रस्तुत गरेका छन्… Continue reading बालेनलाई गृहमन्त्रीले भने बल प्रयोग गर्ने भनेर मात्रै हुदैन ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.