८ कार्तिक , काठमाण्डौ । मिथिला क्षेत्रको सबैभन्दा ठुलो धार्मिक पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने यो चार दिनीय पर्वका अवसरमा तराई लगायतका प्रमुख घाटहरूलाई आकर्षक रूपमा सजाउने काम अन्तिम चरणमा पुगेको छ। छठ पर्वका लागि पोखरी लगायतका जलाशयहरूमा सरसफाइ र सजावट तीव्र गतिमा भइरहेको छ।… Continue reading छठ पर्व आजदेखि सुरु
छठ पर्व आजदेखि सुरु