अझ सशक्त बन्दै बार्सिलोना, भित्र्याउँदै घानाका १८ वर्षीय विंगर

१८ भदौ, विराटनगर । नयाँ सिजनको ला लिगामा बार्सिलोनाले आफ्नो सशक्त प्रदर्शनलाई कायमै राखिरहेको छ । युवा प्रतिभावान खेलाडीलाई समावेश गरी सन्तुलित टोली बनाएर तारिफयोग्य प्रदर्शन गरिरहेको छ, बार्सिलोनाले । सुरुआती खेलहरूमा शतप्रतिशत नतिजा आत्मात् गरेको स्पेनिस महारथी बार्सिलोनाले थप एक युवा खेलाडी अनुबन्ध गर्ने तयारी गरेको छ । बार्सिलोनाले दोस्रो घानियन खेलाडीका रूपमा अब्दुल… Continue reading अझ सशक्त बन्दै बार्सिलोना, भित्र्याउँदै घानाका १८ वर्षीय विंगर

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.