बलोच लडाकुले किन भारतलाई गुहार्दै छन्, के हो कनेक्सन ?

२८ फागुन , काठमाण्डौ। विश्वलाई नै तरंगित पार्ने ४ सय यात्रु सवार रेल हाइज्याकको घटनापछि अहिले पाकिस्तानको बलूचिस्तानमा स्थिति निकै नै गंभीर छ । बलोच लडाकुहरु र पाकिस्तानी सेनाका बीच त्यहाँ युद्धको जस्तै स्थिति छ । पाकिस्तानको एयरफोर्सले लडाकुहरुमाथि फाइटर जेटबाट बमहरु खसालीरहेको स्थानीय एवं अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् । यसबीच सेनाले दाबी गरेको छ… Continue reading बलोच लडाकुले किन भारतलाई गुहार्दै छन्, के हो कनेक्सन ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.