११ वैशाख, एजेन्सी । फ्रान्सका लागि चिनियाँ राजदूत लु शेले दिएको एउटा बयानका कारण यतिबेला युद्धग्रस्थ युक्रेनले आफ्नो पारो निकै तातेको प्रतिक्रिया दिएको छ । शेले पूर्वसोभियत मुलुकहरूको अन्तर्राष्ट्रिय स्तरमा कुनै हैसियत छैन भन्ने किसिमको टिप्पणी गरेपछि युक्रेन चिढिएको छ । युक्रेनमात्रै होइन चिनियाँ राजदूतको टिप्पणीलाई लिएर फ्रान्स र बाल्टिक राज्यहरू इस्टोनिया, लाटभिया र लिथुआनियाले… Continue reading पूर्वसोभियत मुलुकहरूको हैसियत छैन् भनेपछि चिढियो युक्रेन
पूर्वसोभियत मुलुकहरूको हैसियत छैन् भनेपछि चिढियो युक्रेन