×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

पूर्वसोभियत मुलुकहरूको हैसियत छैन् भनेपछि चिढियो युक्रेन

११ बैशाख २०८०

११ वैशाख, एजेन्सी ।
फ्रान्सका लागि चिनियाँ राजदूत लु शेले दिएको एउटा बयानका कारण यतिबेला युद्धग्रस्थ युक्रेनले आफ्नो पारो निकै तातेको प्रतिक्रिया दिएको छ । शेले पूर्वसोभियत मुलुकहरूको अन्तर्राष्ट्रिय स्तरमा कुनै हैसियत छैन भन्ने किसिमको टिप्पणी गरेपछि युक्रेन चिढिएको छ ।

युक्रेनमात्रै होइन चिनियाँ राजदूतको टिप्पणीलाई लिएर फ्रान्स र बाल्टिक राज्यहरू इस्टोनिया, लाटभिया र लिथुआनियाले पनि निराशा व्यक्त गरेका छन् । चिनियाँ राजदूत लु शेलाई क्रिमिया युक्रेनको हिस्सा हो या होइन भन्नेमा उनको धारणाबारे सोधिएको थियो ।

Advertisement
Advertisement

शुक्रबार फ्रान्सेली टेलिभिजनमा प्रसारित एक अन्र्तवार्तामा उनले ऐतिहासिक रूपमा प्रायद्वीप रुसको हिस्सा भएको र पूर्वसोभियत लिडर निकिता ख्रुश्चेभले युक्रेनलाई हस्तान्तरण गरेको भनेका छन् । “यी पूर्व युएसएसआर (सोभियत संघ) मुलुकहरुको अन्तर्राष्ट्रिय कानूनमा वास्तविक हैसियत छैन, किनभने तिनीहरूको सार्वभौम स्थितिलाई साकार पार्न कुनै अन्तर्राष्ट्रिय सम्झौता छैन,” शेले भनेका छन् ।

उनको यो टिप्पणी युक्रेनलाई मात्र नभएर सबै पूर्वसोभियत गणतन्त्रहरूप्रति हो । सन् १९९१ मा सोभियत संघको पतन भएपछि धेरै राष्ट्रहरू स्वतन्त्र देशका रुपमा उभिएका थिए र अहिले धेरैजसो युरोपेली युनियन (ईयू) को सदस्यसमेत बनिसकेका छन् ।

Advertisement

यो टिप्पणीबारे आइतबार प्रतिक्रिया दिँदै युक्रेनी राष्ट्रपतिका सहयोगी मिखायलो पोडोल्याकले चिनियाँ राजदूतको बेतुकको टिप्पणी भन्दै सोभियत संघको पतनपछि बनेका देशहरूको स्थिति अन्तर्राष्ट्रिय कानुन निहित भएको बताएका छन् ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top