विश्व हल्लाउने ट्रम्पको ट्यारिफको रहस्य

२६ चैत , काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दिनहुँको सरप्राइजिंग, आक्रामक र विस्फोटक ट्यारिफले विश्व हायलकायल बनेको छ । पछिल्लो पटक देशहरुलाई छानी छानी जुन प्रकारले ट्रंपले करहरु बढाएका छन्, खासगरी चीनलाई उनले टार्गेट गरेका छन् । यसले ट्रेड वार त सुरु भइनै सक्यो । यसभित्र लुकेका उद्येश्यहरुमा पनि अहिले टिकाटिप्पणी भइरहेका छन् । चीनबाट… Continue reading विश्व हल्लाउने ट्रम्पको ट्यारिफको रहस्य

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.