६ वैशाख ,एजेन्सी । भारतमा रहेका निर्वासित तिब्बतीहरु चीन र भियतनामविरुद्ध उग्र बनेका छन् । धर्मशालाको म्याक्लोडगंजमा तिब्बती समुदायका मानिसहरुले चीन र भियतनामको सरकारविरुद्ध जोडदार प्रदर्शन गरेका छन् । यो प्रदर्शनको कारण भने एक गंभीर मामिला रहेको छ जसलाई लिएर तिब्बती समुदायमा गहिरो चिन्ता रहेको छ । त्यो कारण हो उनीहरुको धार्मिक नेताको मृत्यु, जसलाई… Continue reading धार्मिक नेताको मृत्युपछि तिब्बतीहरु उग्र
धार्मिक नेताको मृत्युपछि तिब्बतीहरु उग्र