२६ फागुन , विराटनगर। अहिलेको अवस्थामा अमेरिकालाई सबैभन्दा धेरै चुनौती र तनाव दिने देशहरु चीन, इरान र रुस एक ठाउँमा आएका छन् । त्यो पनि सुरक्षाका मामिलामा । यी तिनै देशहरुले अब संयुक्त युद्धअभ्यास गर्ने भएका छन् । यसमा रुस, युक्रेनमा युद्ध जारी राखेको देश हो भने इरानले इजरायलसंग टकराव बढाएको छ । उसका सहयोगी… Continue reading इरानलाई रुस–चीनको साथ, परमाणु कार्यक्रम रोक्न ट्रम्पलाई सकस
इरानलाई रुस–चीनको साथ, परमाणु कार्यक्रम रोक्न ट्रम्पलाई सकस