चेल्सीमा अनुबन्ध भए जाओ फेलिक्स

५ भदौ, विराटनगर । इंग्लिस प्रिमियर लिग क्बल चेल्सीले पोर्चुगिज फरवार्ड जाओ फेलिक्सलाई अनुबन्ध गरेको छ । बुधबार चेल्सीले २४ वर्षीय फेलिक्सलाई स्पेनको एट्लेटिको मड्रिडबाट अनुबन्ध गरेको जानकारी दिएको हो । फेलिक्सलाई चेल्सीले ६ वर्षका लागि अनुबन्ध गरेको बताइएको छ । चेल्सीले एट्लेटिकोसँग ४० मिलियन पाउन्ड (५१ मिलियन अमेरिकी डलर) शुल्क लिन सहमत भएको हो ।… Continue reading चेल्सीमा अनुबन्ध भए जाओ फेलिक्स

विवादमा पर्‍यो चेल्सी र सिटीबीचको खेल

३ भदौ, विराटनगर । नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको म्यानचेस्टर सिटी र चेल्सीबीचको खेल विवादमा परेको छ । गएराति चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले २-१ गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । स्ट्यामफोर्ड ब्रिजमा सिटीलाई जिताउन इएर्लिङ हालान्ड र माटेओ कोभासिचले एक-एक गोल गरे । खेलको… Continue reading विवादमा पर्‍यो चेल्सी र सिटीबीचको खेल

सिटीले थाल्यो उपाधि रक्षाको यात्रा, पहिलो खेलमै चेल्सीलाई हरायो

३ भदौ, विराटनगर । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो खेल खेलेको सिटीले चेल्सीलाई उसैको मैदानमा २-० गोलले हराएको हो । स्ट्यामफोर्ड ब्रिजमा सिटीलाई जिताउन इएर्लिङ हालान्ड र माटेओ कोभासिचले एक-एक गोल गरे । खेलको १८औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो… Continue reading सिटीले थाल्यो उपाधि रक्षाको यात्रा, पहिलो खेलमै चेल्सीलाई हरायो

नेयमारका लागि कसले खन्याउने भयो ६० मिलियन युरो ?

४ फागुन, एजेन्सी । विश्वका चर्चित फुटबलर मध्येमा शीर्ष बरियताका रहेका खेलाडी भित्र पर्दछन् ब्राजिलियन स्टार नेयमार दा सिल्भा सान्तोस जुनियर । अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट खेलिरहेका नेयमारले अबको समरमा क्लब परिवर्तन गर्ने पछिल्लो केही समय देखि खबरहरु आइरहेका छन् । नेयमारलाई भित्र्याउने यही होडमा प्रिमियर लिग क्लब चेल्सी अगाडि आएको छ ।… Continue reading नेयमारका लागि कसले खन्याउने भयो ६० मिलियन युरो ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.