जनकपुरधाममा १ अर्बको अन्तर्राष्ट्रिय रंगशाला बन्ने

 २१ पुष , काठमाण्डौ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जनकपुर र पर्सामा जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेट सुरु भएको छ । प्रतियोगिताको पहिलो दिनको खेल जनकपुरमा सम्पन्न भएको छ। क्रिकेट पछिल्लो समय खेलकुदहरुमा सबैभन्दा बढी दर्शक, समर्थक, चासो र चिन्ता ब्यक्त हुने खेल बनेको छ । भर्खरै सम्पन्न पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग… Continue reading जनकपुरधाममा १ अर्बको अन्तर्राष्ट्रिय रंगशाला बन्ने

महोत्तरीमा श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

२६ साउन, जनकपुरधाम । महोत्तरीमा श्रीमती र सासुको शरीरमा आगो लगाएर फरार रहेका श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।२१ साउनको राती श्रीमती ३५ वर्षीया प्रमिला देवी र सासु ६५ वर्षीया रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाउने शंकर सदालाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए । शंकरलाई नेपाल–भारतको सिमावर्ती क्षेत्रमा… Continue reading महोत्तरीमा श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

जनकपुरधाम उपमहानगरपालि सामुदायिक विद्यालयमा १ महिने बर्खा विदा

२९ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा बुधबारदेखि एक महिना विदा हुने भएको छ । उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा बुधबारदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिए ।विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै गरी ४५ दिन पठन–पाठन बन्द रहने व्यवस्था… Continue reading जनकपुरधाम उपमहानगरपालि सामुदायिक विद्यालयमा १ महिने बर्खा विदा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.