१२ फागुन, विराटनगर। जर्मनीमा आइतबार सम्पन्न चुनाव जितेपछि कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मर्जले युरोपेली देशहरूलाई अमेरिकासँग सचेत रहन चेतावनी दिएका छन् । साथै अब युरोप अमेरिकाबाट अलग हुनु पर्नेमा पनि जोड दिएका छन् । यस्तै युक्रेनलाई थप बलकासाथ संगै उभिने प्रतिबद्धता जनाएका छन् । जर्मनीमा निर्वाचन जित्दै कन्जरभेटिभ सीडीयू पार्टी संसद्मा सबैभन्दा ठूलो दल बनेको… Continue reading युरोपलाई अमेरिकाबाट अलग गर्न जर्मनीको जोड
युरोपलाई अमेरिकाबाट अलग गर्न जर्मनीको जोड