ज्ञानेन्द्रको साथले दुर्गा प्रसाईं एमालेबाट निष्कासित

१३ फागुन, काठमाण्डौ । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निस्कासन गरेको छ । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । एमाले प्रदेश १ को कमिटीले उनलाई कारबाहीका लागि सिफारिस गरेको थियो । पार्टीको नीति विपरित गतिविधि… Continue reading ज्ञानेन्द्रको साथले दुर्गा प्रसाईं एमालेबाट निष्कासित

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.