१२ भदौ, काठमाण्डौ । झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सर्लाही, धनुषा, बारा, चितवन ,गोरखा, लमजुङ, पोखरालगायतका क्षेत्र भएर बग्ने ससाना नदीहरुमा आज बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रमा गएराति पानी परेकाले नदीहरुमा जलसतह केही बढ्न सक्ने महाशाखाले जनाएको हो । त्यसकारण सो क्षेत्रका नदी आसपासमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध… Continue reading झापादेखि गोरखासम्मै बाढीको जोखिम/आज कहाँ कहाँ पर्दैछ पानी ?
झापादेखि गोरखासम्मै बाढीको जोखिम/आज कहाँ कहाँ पर्दैछ पानी ?