२६ चैत , विराटनगर। यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ वारले सिंगो विश्वमा हाहाकार मच्चिएको छ । देशहरुको अर्थतन्त्र नै उथलपुथलको अवस्थामा पुगेका छन् । कयौं देश आर्थिक मन्दी र टाट पल्टिने संघारमा पुगेका छन् । यसैका कारण बाँकी देशहरु अमेरिकाविरुद्ध एकजुट हुन थालेका छन् भने चीन–अमेरिका आमनेसामने आइसकेका छन् । विश्वभरका शेयर बजारहरु तहसनहस… Continue reading ट्रम्पको ट्यारिफ नीति ’आर्थिक परमाणु युद्ध’
ट्रम्पको ट्यारिफ नीति ’आर्थिक परमाणु युद्ध’