५ चैत ,एजेन्सी । टेस्ला र ट्विटरका सीईओ अर्बपति एलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा ठूलो दाबी गरेका छन्। ट्वीटरका मालिकले डोनाल्ड ट्रम्प पक्राउ परे भारी जितको मतका साथ राष्ट्रपतिमा पुनः निर्वाचित हुन सक्ने बताएका छन् । ट्रम्पले आफूलाई छिट्टै गिरफ्तार गर्न सक्ने भनाइपछि उनको बयान आएको हो । समाचार एजेन्सी एपीको रिपोर्ट… Continue reading पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार पक्राउ पर्दै
पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार पक्राउ पर्दै