६ असोज, विराटनगर । नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्माले राजनीतिक नेतृत्व र दलहरुमाथि गम्भीर प्रश्न उठाउँदै अब पनि नसुध्रिए ठूलो विद्रोह हुन सक्ने र नेताहरुको ज्यान नै खतरामा पर्न सक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उनले चेतावनी स्वरुप भनेका छन् कि, समयमै राजनीतिक दल र नेताहरुले सुझबुझका साथ आफ्ना गल्ती र… Continue reading नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा
Tag: #डा.सुनिल शर्मा
डा. सुनिल शर्मालाई चन्द्र भण्डारीको नमन, धनका मात्रै होइन मनका धनी
३० वैशाख, विराटनगर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शनिबार आफ्नो फेसबुक पेजमा एउटा पोष्ट गरे । उनको पोष्टमा भनिएको थियो “कीर्तियस्य स जीवति ! नमन छ डा. सुनिल शर्मालाई” पोष्टमा थप लेखिएको थियो “धनको धनीमात्र भएर नहुँदो रहेछ, मनको धनी पनि हुनुपर्दाे रहेछ । सबैतिर अस्पतालमात्र भएर पनि नहुँदो रहेछ, असहाय विपन्नलाई निःशुल्क उपचार… Continue reading डा. सुनिल शर्मालाई चन्द्र भण्डारीको नमन, धनका मात्रै होइन मनका धनी
गृह र अर्थमन्त्रीको राजीनामा माग्ने सुनिल शर्मा पक्राउ
२५ साउन, काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले यसबारे आफूले सिआइबीसँग बुझ्दै रहेको प्रतिक्रिया दिएका छन् । कांग्रेस सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने… Continue reading गृह र अर्थमन्त्रीको राजीनामा माग्ने सुनिल शर्मा पक्राउ
विपन्न बिरामीको सांसद डा.सुनिल शर्माले गराइदिए निःशुल्क उपचार
२३ चैत, काठमाण्डौ । प्रतिनिधि सभा सदस्यडा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोलकी बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्क को नसामा समस्या देखिएकी विपन्न परिवारकी५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका हुन् । रोगले सताए पनि उपचार गर्ने… Continue reading विपन्न बिरामीको सांसद डा.सुनिल शर्माले गराइदिए निःशुल्क उपचार