५ जेठ, काठमाण्डौ । भौतिक पूर्वाधार, शिक्षा , स्वास्थ्य तथा सरसफाई लगायत हरेक क्षेत्रमा रहेका विद्यमान कानुन र नियमहरुलाई अक्षरंश पालना गराउन लागि पर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन अब स्वास्थ्य सम्बन्धी मापदण्ड कार्यान्वयनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले विपन्न असाहाय तथा वेवारिसे बिरामीको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाहीको चेतावनी दिएको छ ।… Continue reading बालेनले काटे पत्र काटे, गरिबको उपचार नगरे कारबाही
Tag: #निःशुल्क उपचार
विपन्न बिरामीको सांसद डा.सुनिल शर्माले गराइदिए निःशुल्क उपचार
२३ चैत, काठमाण्डौ । प्रतिनिधि सभा सदस्यडा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोलकी बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्क को नसामा समस्या देखिएकी विपन्न परिवारकी५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका हुन् । रोगले सताए पनि उपचार गर्ने… Continue reading विपन्न बिरामीको सांसद डा.सुनिल शर्माले गराइदिए निःशुल्क उपचार
अब एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने
१४ साउन ,काठमाण्डौ । एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो। आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र… Continue reading अब एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने