१५ वैशाख, एजेन्सी । पोर्नस्टारसँगको अफेयरपछि अदालतमा मुद्धा खेपिरहेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मि टूको आरोप लागेको छ । ट्रम्पविरुद्धको अदालतमा सुनुवाइका क्रममा अमेरिकी पत्रकार, लेखक र स्तम्भकार जीन क्यारोलले देशका पूर्व राष्ट्रपतिले आफूलाई लक्जरी डिपार्टमेन्ट स्टोरमा बलात्कार गरेको आरोप लगाएकी छन् । “म यहाँ छु किनभने डोनाल्ड ट्रम्पले मलाई बलात्कार गरे, र जब… Continue reading डोनाल्ड ट्रम्पमाथि लाग्यो बलात्कारको आरोप
डोनाल्ड ट्रम्पमाथि लाग्यो बलात्कारको आरोप