७ फागुन , काठमाण्डौ । आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।महाशाखाले विशेष बुलेटिन जारी गरेर सोमबारदेखि शुक्रबारसम्म मौसम बदली भई वर्षा र हिमपात हुने जानकारी दिएको हो। पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्व सर्दै जाने क्रममा यसको प्रभावले सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी… Continue reading आजदेखि शुक्रबारसम्म मौसम बदली,पानी पर्ने, चिसो फेरि फर्किने
आजदेखि शुक्रबारसम्म मौसम बदली,पानी पर्ने, चिसो फेरि फर्किने