२० मंसिर, एजेन्सी । तालिबान सरकारले तोकेका कुटनीतिज्ञलाई चीनले अफगानिस्तानका राजदूतको हैसियत दिएको छ । योसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलो देश बनेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मङ्गलवार एक मिडिया ब्रिफिङका क्रममा के चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको रूपमा मान्यता दिन्छ भनेर सोधिएको थियो । प्रश्नको जवाफमा मन्त्रालयका प्रवक्ता वेनबिनले… Continue reading तालिबानलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो चीन
तालिबानलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो चीन