सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

१६ कार्तिक , काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी जिंगपिङ र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङबीच ग्यङ्जुमा भएको भेटवार्ता जति कूटनीति र द्विपक्षीयरुपमा महत्वपूर्ण छ त्यतिनै यी दुई नेताबिच सो क्रममा भएको हास्य, ब्यंग्य अनि सन्देश उति नै रोचक छ, जसले धेरैको ध्यान खिचेको छ । ११ वर्षपछि पहिलोपटक सीले अमेरिकाको निकट सहयोगी देश दक्षिण… Continue reading सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.