२२ चैत , काठमाण्डौ। काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीको सर्वाधिक खोजीमा रहेका राजसंस्था पुर्नस्थापना समितिका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं अझै फरार छन् । प्रसाईँको ब्यापक खोजीमा रहेको प्रहरीले प्रसाईँलाई नभई उनी चढेर भागेको भनिएको गाडी चाँही नियन्त्रणमा लिएको छ। प्रहरीले इटहरीबाट बिएबी ४२०८ नम्बरको एसयुभी नियन्त्रणमा लिएको हो। सो गाडी काठमाडौं उपत्यका अपराध अनुसन्धान… Continue reading प्रसाईंँ खोज्न हिँडेको प्रहरीले गाडी भेट्यो ?उनको स्टाटस कसले हटायो ?
प्रसाईंँ खोज्न हिँडेको प्रहरीले गाडी भेट्यो ?उनको स्टाटस कसले हटायो ?