दुर्गा प्रसाईंको आफ्नै सरकार,नागरिक सरकार घोषणा गर्ने

१७ मङ्सिर, काठमाण्डौ । व्यवस्थाविरुद्धको अभियान भन्दै देशका विभिन्न क्षेत्रमा जारी प्रदर्शन तथा आन्दोलनको नेतृत्वकर्ता तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संस्थापक मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मङ्सिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी प्रसाईंले यस्तो घोषणा गरेका हुन् ।… Continue reading दुर्गा प्रसाईंको आफ्नै सरकार,नागरिक सरकार घोषणा गर्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.