दुर्गा प्रसाईंलाई भारतमा केरकार,गृहमन्त्रीले राजदूतलाई सोधे

२४ कार्तिक , काठमाण्डौ । चुनाव नजिकिरहेका बेला आन्दोलनको घोषणा गरेका ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाई नेपाल सरकार र भारतको समेत उच्च निगरानीमा परेका छन् । प्रसाईको हालैको दिल्ली भ्रमणबारे गृहमन्त्रीले भारतीय राजदूतसँग चासो राखेका छन् । गृहमन्त्रालयमा आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच… Continue reading दुर्गा प्रसाईंलाई भारतमा केरकार,गृहमन्त्रीले राजदूतलाई सोधे

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.