नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

३२ साउन, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले शुक्रबार झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको हो । झाविरुद्धको मुद्दा शुक्रबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा सकिएको हो । थुनछेक बहस सकिएपछि साधारण तारेख तथा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका… Continue reading नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

नक्कली भुटानी शरणार्थी मुद्दा कसरी अगाडि बढिरहेको छ ?

१२ मंसिर,काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ । गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन् । आज खाजा समयअघि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको प्रतिरक्षा बहस सकिएको छ । सोमबारबाट बहस सुरु गरेका… Continue reading नक्कली भुटानी शरणार्थी मुद्दा कसरी अगाडि बढिरहेको छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ औं अभियुक्त पक्राउ परिन्

१२ जेठ, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको स्रोतले जानकारी दियो। महर्जन पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४… Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ औं अभियुक्त पक्राउ परिन्

ओलीसँगको भेटपछि प्रचण्डले भने, कसैको दबाबमा पर्दिन

२२ वैशाख, काठमाण्डौ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले संचारमाध्यमहरुलाई बताएका छन् । ‘अस्ति पनि उहाँको कन्सर्न थियो यही… Continue reading ओलीसँगको भेटपछि प्रचण्डले भने, कसैको दबाबमा पर्दिन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.