शरणार्थी प्रकरणः कारागारमा कसलाई कहाँ राखियो ?

२ असार, काठमाण्डौ । जिल्ला अदालत, काठमाडौंले पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित पक्राउ परेका १८ जना नक्कली शरणार्थी प्रकरणमा कुनै न कुनै रुपमा संलग्न भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरु हाल कसूरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको ठहर गरेको छ । र, पूर्व उपप्रधानमन्त्री रायमाझी र… Continue reading शरणार्थी प्रकरणः कारागारमा कसलाई कहाँ राखियो ?

ज्ञानेन्द्रलाई प्रचण्डको जवाफ : जेल जान तयार छु

४ जेठ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी लडाकुलाई व्यवस्थापन गर्ने क्रममा राज्यकोषको अर्बौँ रुपैयाँ हिनामिना भएको भनेर उछालिएको भन्दै आपत्ति जनाएका छन् । दाहालले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको पनि बताएका छन् । उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख… Continue reading ज्ञानेन्द्रलाई प्रचण्डको जवाफ : जेल जान तयार छु

नक्कली शरणार्थी प्रकरणमा विनोद चौधरीको पनी संलग्नता / भिडिओ बाहिरियो

२ जेठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी बनेर अमेरिका लैजाने भन्दै नेपालीहरुलाई करोडौं ठगी गरेको आरोपमा पक्राउ परेका १४ जनामाथि प्रहरीले अनुशन्धान गरिरहेको छ। यो प्रहरणमा जोडिएका भनिएका दुई जना अझै फरार रहेका छन् भने पक्राउ परेका अधिकांशहरुसँग प्रहरी र सरकारी वकिलले बयान लिईसकेका छन् । पूर्वमन्त्री बालकृष्ण खाँणसँगको बयान बााकी रहेको प्रहरीले जनाएको छ… Continue reading नक्कली शरणार्थी प्रकरणमा विनोद चौधरीको पनी संलग्नता / भिडिओ बाहिरियो

शरणार्थी प्रकरणमा पूर्वएआइजीले गरे यस्तो खुलासा/खाणको कनेक्सन कसरी ?

२५ वैशाख, काठमाण्डौ । नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्काे गर्दै उच्च राजनीतिक नेतृत्व तानिदै आएको अवस्थामा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई नेपाली कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी गरेका छन् । पूर्वएआइजी शर्माले यो प्रकरणबारे सामाजिक सञ्जाल टिकटकमा पनि त्यतिबेला के भएको… Continue reading शरणार्थी प्रकरणमा पूर्वएआइजीले गरे यस्तो खुलासा/खाणको कनेक्सन कसरी ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.