विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठक मार्फत बजेट पारित

२६ असार, विराटनगर । विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९र८० को बजेट पारित गरेको छ ।आर्थिक वर्ष २०७९र८० का लागि विराटनगरले तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको थियो । यो बजेट चालु आर्थिक वर्ष २०७८र७९ को बजेट चार अर्ब ६० करोड ८१ लाख भन्दा १५ प्रतिशतले कम… Continue reading विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठक मार्फत बजेट पारित

एमालेका निर्वाचित जनप्रतिनिधि आउन ढिला गरेपछी जीतपुरसिमराको नगरसभा अझै सुरु हुन सकेन

१० असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा सुरु हुन ढिलाइ भएको छ । बिहान ११ बजे सुरु हुने भनिएको नगरसभा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि नआएको कारण ४ घन्टा वित्दा पनि सुरु हुन सकेको छैन । १२५ सदस्यीय नगरसभामा नेकपा एमालेको बहुमत छ । नगर प्रमुख राजन पौडेलले सदस्यहरु आउने क्रम जारी रहेको बताए ।… Continue reading एमालेका निर्वाचित जनप्रतिनिधि आउन ढिला गरेपछी जीतपुरसिमराको नगरसभा अझै सुरु हुन सकेन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.