बालेनले गरे अभद्र व्यवहार गर्ने १२ नगर प्रहरीलाई  कारबाही

८ असार, काठमाण्डौ । अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्। सर्वसाधरणमाथि अपमान व्यवहार गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको महानगरपालिकाले जनाएको छ। महानगरप्रमुख बालेन शाहका प्रेस संयोजक सुरेन्द्र बजगाईंले कारबाही गरिएका प्रहरी कर्मचारीको नाम गोप्य राखिएको बताए। ‘उनीहरुको नाम सार्वजनिक गर्न मिल्दैन। कारबाहीस्वरुप उनीहरुको जिम्मेवारी हेरफेर गर्ने। एक ठाउँबाट… Continue reading बालेनले गरे अभद्र व्यवहार गर्ने १२ नगर प्रहरीलाई  कारबाही

व्हिलचेयरमा रहेका ब्यक्तिलाई महानगरले किन उठायो ? बालेन र नगर प्रहरीको आलोचना..

२० माघ, काठमाण्डौ । काठमाडौं महानगर प्रहरीद्वारा व्हिलचेयरमा रहेका एक अशक्त पुरुष पक्राउ गरेको विषय अहिले प्रमुख आलोचनाको केन्द्र बनेको छ । सामाजिक संजालमा भाइरलभएको तस्बिरमा एकजना शारीरिक रुपमा फरक क्षमता भएका अपाङता वरण गरेका व्यक्तिलाई महानगर प्रहरीको ट्रकको पछिल्लो भागमा राखिएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक भएसँगै जीविकोपार्जनका लागि बाटोमा मास्क बेचिरहेका उनलाई महानगर… Continue reading व्हिलचेयरमा रहेका ब्यक्तिलाई महानगरले किन उठायो ? बालेन र नगर प्रहरीको आलोचना..

काठमाण्डौ महानगरद्धारा भत्काइयो रत्नपार्कको सब–वेमाका अनधिकृत संरचना

१२ भदौ, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले रत्नपार्कको सब–वे मा बनेको अनधिकृत संरचना भत्काएको छ । त्यहाँ केही संरचनाहरू अनधिकृत रहेकाले भत्काउन थालिएको महानगर प्रहरीले जनाएको छ । महानगर प्रहरीको टोलीले केही शटरहरू पनि भत्काएको छ । फुटपाथका स–साना सटरहरू पनि भत्काइएका छन् । आफैँ खाली गर्छौँ भनेकालाई भने छाडिएको महानगरपालिकाले जनाएको छ । काठमाण्डौ महानगरपालिकाले… Continue reading काठमाण्डौ महानगरद्धारा भत्काइयो रत्नपार्कको सब–वेमाका अनधिकृत संरचना

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.